ताजा समाचारः
खुलाल खड्का बा.न.पा. ८।९ सिगाना तित्याङ्ग बागलुङ र रुपन्देहीको मिती २०७९ साल जेठ ३१ गते म‌गलबार सम्पन्न अठ्ठाइसौ‌ कुलपुजाको विवरण गतिबिधी शिर्षकमा पोस्ट गरिएको छ हेर्नु होला। खुलाल खड्का समाज सिगाना तित्याङ बागलुङले समाज कल्याणको लागि कल्याणकारी कार्यक्रमहरु सञ्चालनार्थ खुलाल खड्का कल्याणकारी कोष कार्यसञ्चालन कार्यविधि २०७८ स्वीकृत गरेको छ । यो कार्यविधि यसै वेवसाइटको श्राेत शिर्षकमा अपलोड गरिएको छ । यसमा सबै बन्धुहरुको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ ।